लायन्स क्लब ३२५ “पी” एरिया-१ काठमाडौँद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न ।

असार ३०, ललितपुर ।

द इन्टरनेसनल एसोसिएसन् अफ लायन्स क्लब अन्तर्गत ३२५ “पी” डिस्ट्रिक्ट एरिया १, काठमाडौँ अन्तर्गतका लायन्स क्लबहरुले आज पुल्चोक ईन्जिनियरिङ क्याम्पसको परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमलाई रिजन चेरपर्सन लायन राजन राज पुरीज्युले समन्वय गर्नु भएको थियो भने, सो कार्यक्रमका प्रमुख अतिथि पुर्व डिस्ट्रिक्ट गभर्नर लायन अरुण प्रताप राणा र विशेष अतिथि पुर्व डिस्ट्रिक्ट गभर्नर लायन अनुप पहारीज्यु हुनुहुन्थियो । अम्बा, आरु, नास्पाती, एभोकार्डो, कागती, रिठ्ठा, कल्की, पिकानट तथा मेकाडेनिया लगायत विभिन्न प्रजातिका फलफूल तथा फूलका बिरुवाहरु वृक्षारोपण कार्यक्रममा सिनियर लायन लिडर्स, डिष्ट्रीक अफिसर्स, जोन/रिजन चेयरपर्सन, एरिया १ अन्तर्गत विभिन्न क्लबका कल्ब अधक्ष्यज्युहरु र लायन मेम्बरहरु गरि ८० जनाको सहभागि भई कार्यक्रम सफल भएको थियो । फोटो फिचर :

Leave a Reply

Your email address will not be published. Required fields are marked *