काठमाडौं । ओपनएआईको च्याटबट च्याटजीपीटीको नयाँ यूआई अपडेट भएको छ । च्याटजीपीटी घोषणा भएकै दिनबाट लागू भएको यूआई (युजर इन्टरफेस) अन्ततः बिहीबारदेखि अपडेट भएको हो ।
यसअघि च्याटजीपीटीको वेब ब्राउजरमा उक्त टुलले के के गर्न सक्छ, के के सक्दैन, प्रयोगकर्ताले के कस्ता प्रश्न सोध्न सक्छन् भन्ने कुरा उल्लेख गरिएको थियो । नयाँ यूआईसँगै कम्पनीले उक्त टुल परिमार्जन गरेको छ ।
नयाँ यूआईबाट च्याटजीपीटीको सीमितता उल्लेख गरिएको सेक्सन हटाइएको छ । अपडेट भएको होमपेजको सबैभन्दा माथि जीपीटी ३.५ र जीपीटी ४ को अप्सन राखिएको छ ।
शुल्क तिर्ने प्रयोगकर्ताले जीपीटी ४ प्रयोग गर्न पाउनेछन् भने शुल्क नतिर्ने प्रयोगकर्ताले जीपीटी ३.५ नै प्रयोग गर्नुपर्ने हुन्छ । जीपीटी फोरको अप्सन होम पेजमा कम्पनीले पहिलो पटक समावेश गरेको हो । दुई ओटा अप्सनको तल च्याटजीपीटीको लोगो राखिएको छ ।
त्यसभन्दा तल र च्याटबक्सभन्दा माथि अर्थात् पेजको बीच भागमा उदाहरणहरू राखिएको छ । ती उदाहरण हरेक रिफ्रेशमा परिवर्तन भइरहन्छन् । नयाँ अपडेटमा कम्पनीले समावेश गरेको यो नै प्रमुख फिचर हो । त्यस्तै नयाँ अपडेटमा कम्पनीले सजेस्टेड रिप्लाईको सुविधा पनि थपेको छ ।
कम्पनीका अनुसार यो फिचरले प्रयोगकर्तालाई च्याटजीपीटीमा कुराकानी कसरी गर्ने भन्ने उपयुक्त तरिकाहरूको जानकारी दिन्छ । त्यस्तै अब च्याटजीपीटीमा एक पटकमा थुप्रै फाइलहरू अपलोड गर्न सकिनेछ ।
विशेषगरी च्याटजीपीटी प्लसका ग्राहकले यो सुविधा प्रयोग गर्न पाउनेछन् । यसअघि ब्राउजरबाट च्याटजीपीटी केही दिनमा आफैं लगआउट हुन्थ्यो भने अब दुई हप्तासम्म लगआउट हुने छैन ।
यसैगरी प्रयोगकर्तालाई छिटो काम गर्न सघाउन च्याटजीपीटीमा कीबोर्ड शर्टकटको फिचरको समावेश गरिएको छ । तपाईंले अब कन्ट्रोल प्लस सिफ्ट थिचेर पहिले कपि गरेर राखेको कोड ब्लक पेस्ट गर्न सक्नुहुन्छ ।
त्यस्तै कोडको सम्पूर्ण लिस्ट हेर्नका लागि कन्ट्रोल (/) कि थिच्न सक्नुहुन्छ । त्यी बाहेक पनि च्याटजीपीटीमा थप शर्टकट्स समावेश गरिएको छ ।
Live Coin Watch I am truly thankful to the owner of this web site who has shared this fantastic piece of writing at at this place.
Internet Chicks I just like the helpful information you provide in your articles
Bwer Company is a top supplier of weighbridge truck scales in Iraq, providing a complete range of solutions for accurate vehicle load measurement. Their services cover every aspect of truck scales, from truck scale installation and maintenance to calibration and repair. Bwer Company offers commercial truck scales, industrial truck scales, and axle weighbridge systems, tailored to meet the demands of heavy-duty applications. Bwer Company’s electronic truck scales and digital truck scales incorporate advanced technology, ensuring precise and reliable measurements. Their heavy-duty truck scales are engineered for rugged environments, making them suitable for industries such as logistics, agriculture, and construction. Whether you’re looking for truck scales for sale, rental, or lease, Bwer Company provides flexible options to match your needs, including truck scale parts, accessories, and software for enhanced performance. As trusted truck scale manufacturers, Bwer Company offers certified truck scale calibration services, ensuring compliance with industry standards. Their services include truck scale inspection, certification, and repair services, supporting the long-term reliability of your truck scale systems. With a team of experts, Bwer Company ensures seamless truck scale installation and maintenance, keeping your operations running smoothly. For more information on truck scale prices, installation costs, or to learn about their range of weighbridge truck scales and other products, visit Bwer Company’s website at bwerpipes.com.
Noodlemagazine Great information shared.. really enjoyed reading this post thank you author for sharing this post .. appreciated
Noodlemagazine Great information shared.. really enjoyed reading this post thank you author for sharing this post .. appreciated
I just wanted to take a moment to say how much I appreciate your blog posts. They’re always well-written, informative, and keep me coming back for more. Keep up the great work!